संगित भन्ने बितिकै मनमा आनन्द आउँछ झन धुनहरु सुनेपछि सुख दुख हरेक पललाई आनन्दीत तुल्याउछ हरि महर्जनजीकाे धुनहरु सुन्दा एकदमै राम्रो लाग्यो टिकाजी हजुरलाई बिशेष धन्यवाद छ हजुरको कार्यक्रम मार्फत हेर्न र सुन पाउँदा नमन छ हजुरहरुमा🙏🙏❤❤
कुमा सागर भन्ने भाइले नेवारी कला संस्कृति र बाजाहरू को धेरै प्रवर्धन गरेको छन् १ वर्षको करियरमा । हरि महर्जन हजारौ नेफोली मध्य एउटा पाश्चात्य संगीतकार नै हो । अहिले कुमा सागर हरू जस्तो युवाले ल्याएको सांगितीक क्रान्तिलाइ आफूले गर्न लाको भन्दै हिडेछन्।
Bagh budho ra shyal tanneri kahilei hundaina bhai hari maharjhan ra kuma sagar tulana garnai namilne kura ma tulana gareu kaa composer tyo pani jamanako ka bharkhar viral bhako singer hahaha😂😂😂
@ hehe .. सबै कुरामा तुलना गर्न नमिल्ने भन्ने हुदैन। हरि महर्जन टप गिटारीष्ट हो। तर जीवनभर पाश्चात्य संगीत नै प्रवर्धन गरे । कुमा सागर भाइहरूले शुरूवातमै आफ्नो मौलिक भाका, कला, संस्कृति, बाजा र भाषा सम्मको प्रयोग गरे आफ्नो गीतहरूमा। पि एच डि विद्वान त डा. बाबुराम भट्टराइ पनि हुन्, तर बालेनले जति काम गरेनन् भने जस्तै हो। कुमा सागर जस्ता संगीतकारहरू गीत संगीत को बालेन जस्तै हुन् ।
@@bijenmaharjan8897 हरि महर्जन टप गिटारीष्ट हो। तर जीवनभर पाश्चात्य संगीत नै प्रवर्धन गरे । कुमा सागर भाइहरूले शुरूवातमै आफ्नो मौलिक भाका, कला, संस्कृति, बाजा र भाषा सम्मको प्रयोग गरे आफ्नो गीतहरूमा। पि एच डि विद्वान त डा. बाबुराम भट्टराइ पनि हुन्, तर बालेनले जति काम गरेनन् भने जस्तै हो। कुमा सागर जस्ता संगीतकारहरू गीत संगीत को बालेन जस्तै हुन् ।
संगित भन्ने बितिकै मनमा आनन्द आउँछ झन धुनहरु सुनेपछि सुख दुख हरेक पललाई आनन्दीत तुल्याउछ हरि महर्जनजीकाे धुनहरु सुन्दा एकदमै राम्रो लाग्यो टिकाजी हजुरलाई बिशेष धन्यवाद छ हजुरको कार्यक्रम मार्फत हेर्न र सुन पाउँदा नमन छ हजुरहरुमा🙏🙏❤❤
No.1 guitarist of nepal
Look at that , absolutely mindblowing! Magical!
hari dai is legend❤
Iconic Nepali rock songs have one thing in common: Hari Maharjan
Hari Maharjan 🙏
Versatile journalist of the nation 🫡🫡🫡 Thankyou so much
वा.. हरिदाई वा..!
Tikaram sir lai dhanyabad ra hari dai lai big salute 🙏❤
sarai ramro
टिकाराम यात्री 🙏❤️🙏
great adventure in synchronizing our music with gypsy zazz
चितवन बाट
Hatts off to u Hari maharjan dai
Dami ❤
Best❤
नमस्कार यात्री सर 💖💖🙏🙏🙏🙏
❤❤
कुमा सागर भन्ने भाइले नेवारी कला संस्कृति र बाजाहरू को धेरै प्रवर्धन गरेको छन् १ वर्षको करियरमा । हरि महर्जन हजारौ नेफोली मध्य एउटा पाश्चात्य संगीतकार नै हो । अहिले कुमा सागर हरू जस्तो युवाले ल्याएको सांगितीक क्रान्तिलाइ आफूले गर्न लाको भन्दै हिडेछन्।
Gyamha mampakha thwo khwasthe yamha
Bagh budho ra shyal tanneri kahilei hundaina bhai hari maharjhan ra kuma sagar tulana garnai namilne kura ma tulana gareu kaa composer tyo pani jamanako ka bharkhar viral bhako singer hahaha😂😂😂
@ hehe .. सबै कुरामा तुलना गर्न नमिल्ने भन्ने हुदैन। हरि महर्जन टप गिटारीष्ट हो। तर जीवनभर पाश्चात्य संगीत नै प्रवर्धन गरे । कुमा सागर भाइहरूले शुरूवातमै आफ्नो मौलिक भाका, कला, संस्कृति, बाजा र भाषा सम्मको प्रयोग गरे आफ्नो गीतहरूमा।
पि एच डि विद्वान त डा. बाबुराम भट्टराइ पनि हुन्, तर बालेनले जति काम गरेनन् भने जस्तै हो। कुमा सागर जस्ता संगीतकारहरू गीत संगीत को बालेन जस्तै हुन् ।
Chante ghoda favourite ho
Next,(Biku entertainment )channel का आमा ल्याइदिनुपर्यो हजुर।पाकाका कुरा
Next Anil sashi
Humble guitarist master himself, uhako cover matrai garda ni kya ghamanda auxa malai
Next gopal rasaily
आफूलाइ खैरे भन्ठान्ने नेफोली रैछन् हरि महर्जन 😂
Timi chai pakhe
@@bijenmaharjan8897 हरि महर्जन टप गिटारीष्ट हो। तर जीवनभर पाश्चात्य संगीत नै प्रवर्धन गरे । कुमा सागर भाइहरूले शुरूवातमै आफ्नो मौलिक भाका, कला, संस्कृति, बाजा र भाषा सम्मको प्रयोग गरे आफ्नो गीतहरूमा।
पि एच डि विद्वान त डा. बाबुराम भट्टराइ पनि हुन्, तर बालेनले जति काम गरेनन् भने जस्तै हो। कुमा सागर जस्ता संगीतकारहरू गीत संगीत को बालेन जस्तै हुन् ।
Hari dai ❤❤❤🙏🙏🙏